प्रधानमन्त्री वालेन्द्र शाहले मधेशकेन्द्रित दलका नेतासँगको छलफलमा आफू संघीयताविरोधी नभएको स्पष्ट पारेका छन्। प्रदेशलाई अझ बलियो बनाउने र संरचनागत सुधार गर्ने पक्षमा रहेको उल्लेख गर्दै संघीयतामा कुनै खतरा नहुने बताएका हुन्। छलफलमा प्रदेश प्रहरी, सुरक्षा व्यवस्था र मधेशका अधिकारसम्बन्धी विषयमा नेताहरूले सुझाव दिएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमधेसका नेतासँग प्रधानमन्त्रीको छलफल
Next Article भ्रमपूर्ण सूचनाको पछि नलाग्न गगन थापाको निर्देशन


