परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले राहदानी ऐनसम्बन्धी कसुरमा पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई कागेश्वरी मनहरा नगरपालिकाबाट नियन्त्रणमा लिएको हो। प्रहरीले २०६८ सालमा भएको कसुरको अनुसन्धानपछि उनीविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता गरेको जनाएको छ। उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्थानीयलाई अंकित मूल्यमै सेयर दिन इप्पानको आग्रह
Next Article मुग्लिन–नारायणगढ सडकमा पुनः पहिरो, यातायात अवरुद्ध


NPL Special
NPL Special
NPL Special
NPL Special