स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अर्थात् अंकित मूल्यमै सेयर उपलब्ध गराउन सदस्य कम्पनीलाई आग्रह गरेको छ। प्रिमियममा सेयर निष्कासनले स्थानीयको पहुँच र अपनत्व घट्ने भन्दै इप्पानले सरल, पारदर्शी र समयबद्ध सेयर निष्कासन प्रक्रिया सुनिश्चित गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special