नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रयास थालेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्व चयनमा सहमति र एकताको वातावरण बनाउन पार्टी सक्रिय रहेको बताएका छन्। सभापति गगन थापालाई अहिलेसम्म कसैले चुनौती नदिएको उल्लेख गर्दै उनले सहमति सम्भव नभए लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने स्पष्ट पारेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

NPL Special
NPL Special
NPL Special
NPL Special