इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने निर्णय गरेको छ। इन्धन, फाइबर, इलेक्ट्रोनिक र चिपसेटको मूल्य बढेको तथा मुद्रास्फीतिले सञ्चालन लागत बढेकाले यस्तो निर्णय गरिएको अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सबै आईएसपीले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट मात्र वेबसाइटमा राख्न र ग्राहकले भ्याट बिल लिन आइस्पानले अनुरोध गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज आजदेखि बन्द हुँदै
Previous Articleसुनको मूल्य घट्यो
Next Article गगन थापाको प्रतिवेदन पारित: चुनावअघि गठबन्धन नगर्ने


NPL Special
NPL Special
NPL Special
NPL Special