स्थानीय बजारमा सुनको मूल्य चार दिनमा प्रतितोला ८ हजार १०० रुपैयाँ घटेको छ। आइतबार दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार दुई लाख ८८ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य पनि चार दिनमा प्रतितोला ४०५ रुपैयाँ घटेर चार हजार ३५ रुपैयाँ कायम भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चार दिनमै सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ घट्यो
Previous Articleन्यायाधीश बम हत्या प्रकरणका दोषी थापा हतियारसहित पक्राउ
Next Article ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक


