राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । सोहि क्रममा उनीहरुले बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गरेर पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गर्नेछन ।
यसघि राजा चार्ल्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पारिसकेका छन् । दरबारले गत सेप्टेम्बरमा उनीहरुलाई राजपरिवारका विशेष सम्बोधन प्रयोग नगर्न र परोपकारी काम निजी नागरिकका रूपमा गर्न निर्देशन दिएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचार दिनमै सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ घट्यो
Next Article आँधी राचेलका कारण मेक्सिकोमा कम्तीमा आठको मृत्यु


