काठमाडौं, सरकारका प्रवक्ता सस्मित पोखरेलले समाचार कक्षमा प्रहरी प्रवेश गरी सोधपुछ गरेको घटना प्रहरीको आन्तरिक सूचना चुहावटबारे अनुसन्धान गर्न गरिएको बताएका छन्। उनले उक्त कार्यमा सरकार वा प्रधानमन्त्रीको अनुमति नरहेको र प्रधानमन्त्रीलाई समेत पूर्वजानकारी नभएको स्पष्ट पारे। घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पत्रकारलाई सोधपुछका लागि हिरासतमा नराख्न निर्देशन दिएको उनले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special