काठमाडौं, भारतीय विदेश सचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमणका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य विस्तार र प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका सम्भावित उपलब्धिबारे छलफल भएको छ। दुवै देशका विदेश सचिवस्तरीय वार्तामा व्यापार, ऊर्जा, जलविद्युत्, भौतिक सम्पर्क, सीमा व्यवस्थापन र जनस्तरको सम्बन्धबारे समीक्षा गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। दुवै पक्षले स्टार्टअप, डिजिटल सम्पर्क, कृत्रिम बुद्धिमत्ता र खेलकुदमा समेत सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special