काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी र देशप्रतिको जिम्मेवारीबीच फरक रहेको भन्दै टिप्पणी गरेका छन्। उनले ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्; हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्’ भन्दै देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको उल्लेख गरेका छन्। उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चासो बढाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’ : प्रधानमन्त्री शाह
Previous Articleसर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी, वरिष्ठता मिचिएकोदेखि स्वार्थको द्वन्द्वसम्म प्रश्न
Next Article आजको राशिफल । कार्तिक २०, २०८३



NPL Special
NPL Special