काठमाडौं, सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा संयुक्त र व्यक्तिगत गरी उजुरी परेका छन्। डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध वरिष्ठता मिचेर सिफारिस गरिएको प्रश्न उठाइएको छ। पाण्डेविरुद्ध उनकी श्रीमतीसँग सम्बन्धित भ्रष्टाचार मुद्दा सर्वोच्चमा विचाराधीन रहेको विषयमा पनि स्वार्थको द्वन्द्वबारे प्रश्न गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special