काठमाडौं, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनमाथि भएको दमनमा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै विशेष न्यायाधिकरणले सन् २०२५ मा उनलाई मृत्युदण्ड सुनाएको थियो। भारतमा रहेकी हसिनाले गिरफ्तारी र यातनाको जोखिम भए पनि आफ्नै देश फर्कने निर्णय नबदलिने बताएकी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special