Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा पार्वतीकुण्ड

    November 6, 2026, 7:49 am

    इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने

    November 6, 2026, 7:30 am

    करिब दुई लाख विद्यार्थीको विवरणमा अनियमितता आशङ्का, छानबिन समिति गठन

    November 6, 2026, 7:17 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा पार्वतीकुण्ड

      November 6, 2026, 7:49 am

      इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने

      November 6, 2026, 7:30 am

      करिब दुई लाख विद्यार्थीको विवरणमा अनियमितता आशङ्का, छानबिन समिति गठन

      November 6, 2026, 7:17 am

      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

      November 6, 2026, 7:04 am

      प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

      November 6, 2026, 7:01 am
    • राजनीति

      करिब दुई लाख विद्यार्थीको विवरणमा अनियमितता आशङ्का, छानबिन समिति गठन

      November 6, 2026, 7:17 am

      ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’ : प्रधानमन्त्री शाह

      November 5, 2026, 9:28 pm

      सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी, वरिष्ठता मिचिएकोदेखि स्वार्थको द्वन्द्वसम्म प्रश्न

      November 5, 2026, 9:22 pm

      नेपाल–भारत सहकार्य विस्तारमा जोड, प्रधानमन्त्री शाहको भारत भ्रमणका सम्भावित उपलब्धिबारे छलफल

      November 5, 2026, 9:11 pm

      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेट, भारत भ्रमण तयारीको जानकारी

      November 5, 2026, 9:05 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बाटुलो जुन’ को ट्रेलर सार्वजनिक, कात्तिक २६ देखि प्रदर्शन हुँदै

      November 5, 2026, 1:56 pm

      सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

      November 3, 2026, 1:03 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » पहाड र हिमालमा आज हल्का वर्षा र हिमपात, तराईमा बिहानपख हुस्सु
    मौसम

    पहाड र हिमालमा आज हल्का वर्षा र हिमपात, तराईमा बिहानपख हुस्सु

    chhotokhabarBy chhotokhabarNovember 6, 2026, 6:00 amNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-06  देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज मौसममा आंशिक फेरबदल भई केही स्थानमा पानी र हिउँ पर्ने सम्भावना देखिएको छ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसै क्रममा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
    साथै, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तर कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।

    featured lifestyle nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleआजको राशिफल । कार्तिक २०, २०८३
    Next Article तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध
    chhotokhabar
    • Website

    Related Posts

    प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा पार्वतीकुण्ड

    November 6, 2026, 7:49 am

    इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने

    November 6, 2026, 7:30 am

    करिब दुई लाख विद्यार्थीको विवरणमा अनियमितता आशङ्का, छानबिन समिति गठन

    November 6, 2026, 7:17 am

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    November 6, 2026, 7:04 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm42 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special