काठमाडौं, काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका २५ मोटरसाइकल र २५ स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर धनीलाई बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ। मोटरसाइकल चोरीमा संलग्न आशंकामा ३४ जना पक्राउ परेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
उपत्यकामा हराएका र चोरी भएका ५० दुईपाङ्ग्रे सवारीसाधन धनीलाई फिर्ता
दुईपाङ्ग्रे सवारी साधन हस्तान्तरण गर्दै ट्राफिक प्रमुख काफ्ले
काठमाडौँ, २० कात्तिकः
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्ले शुक्रबार उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै । तस्बिरः विमलबहादुर विष्ट/रासस


NPL Special
NPL Special