चितवन, संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।
मानवीय सेवा, संरक्षण, पुनःस्थापना तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील उक्त संस्थाले २०६६ वैशाख १ गतेदेखि भरतपुरमा रहेर हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
Next Article आज धनतेरस पर्व मनाइँदै



NPL Special
NPL Special