काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको चितवनले ६ विकेट गुमाएर १५१ रन बनायो। कप्तान सिकन्दर राजाले ३७, रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन बनाए। पोखराका चमिका करुणारत्ने, बिपिन खत्री र कुशल भुर्तेलले दुई-दुई विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special