काठमाडौं, विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी र चीनबाट लिइएको ऋणको विवरण झिकाउन आदेश दिएको छ। पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अदालतले निर्माण कम्पनी चाइना सीएएमसीका बिल, भएको तथा बाँकी भुक्तानी र चीनको एक्जिम बैंकबाट लिइएको ऋण तथा किस्तागत भुक्तानीको विवरण पेश गर्न सम्बन्धित निकायलाई आदेश दिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special