काठमाडौं, नेपालले नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने कोप–३१ सम्मेलनमा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण र जलवायुजन्य विपद्का मुद्दा उठाउने तयारी गरेको छ। भोटेकोशीलगायत क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति र नागरिकले भोगेका पीडा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ। नेपालले आफ्नै पेभिलियनमार्फत ५० भन्दा बढी साइड इभेन्ट आयोजना गर्ने तथा कोरियासँग कार्बन व्यापारसम्बन्धी समझदारी गर्ने कार्यक्रमसमेत तय गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special