काठमाडौं, शिक्षा तथा खेलकुद मन्त्रालयले भदौ १० को बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको छ। पहिलो चरणमा २७ विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। थप विद्यार्थीलाई पहिचान गरी चरणबद्ध रूपमा समेटिने मन्त्री सस्मित पोखरेलले बताएका छन्। विद्यार्थीले जुनसुकै विषयमा पनि निःशुल्क उच्च शिक्षा अध्ययन गर्न पाउनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special