दमौली, भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा जनज्योति माविले १३ स्वर्ण, एक रजत र एक कास्य गरी कुल १५ पदक जितेको हो ।
पदक तालिकामा बालशैक्षणिक माध्यमिक विद्यालय १४ पदकसहित दोस्रो स्थानमा रहेको छ । बालशैक्षणिकले दुई स्वर्ण, नौ रजत र तीन कास्य पदक जितेको छ । भिमाद नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख सन्दीप पौडेलका अनुसार प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमेसिनको प्रयोग गरी धान काट्दै
Next Article छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे


NPL Special
NPL Special
NPL Special
NPL Special