काठमाडौं, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आज विशेष कविगोष्ठी आयोजना गरेको छ ।
कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शङ्कर भारती, सोझो गाउँले, प्रकाश तिवारी, प्रकाश घायल, माधव बिडारी, चेतन पथ, जीत कार्की, रामेश्वर केसी, तुलसीराम पुडासैनी, रविन्द्र आशिष, एचके धिताल, नरबहादुर बुढाथोकी, डा शान्तिमाया गिरी, सुमन थापा, तारा सुवेदी, रुपा रिसाल, शोभा अधिकारी, श्यामबहादुर भावुक, बासुदेव गुरागाईं, नवराज तिवारी, अरुण नदी, श्याम संकल्प र बिसुकुमार केसीलगायत कविहरूले गीत, गजल, कविता तथा मुक्तक वाचन गरेका थिए ।
कार्यक्रममा महाकवि देवाकोटाको विराट् प्रतिभा र योगदानको चर्चा गरिएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक


NPL Special
NPL Special
NPL Special
NPL Special