काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम गरिएको छ।
यस्तै युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा तथा क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा रहेको छ।
खाडी मुद्रातर्फ साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ११ पैसा, कतारी रियालको ४१ रुपैयाँ ३२ पैसा र युएई दिरामको ४० रुपैयाँ ९९ पैसा कायम भएको छ। मलेसियन रिङ्गेटको बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा हुँदा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
Next Article तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने


NPL Special
NPL Special
NPL Special
NPL Special