बाजुरा, तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ । जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो ।
अदालतका अनुसार उक्त अवधिमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५६ पैसा
Next Article डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special