काठमाडौं, उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई-मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन् ।
तिहार (शुभ दीपावली), २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले सुशोभित राष्ट्र भएको बताएका छन् ।
उपराष्ट्रपति यादवले तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उल्लेख गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास
Previous Articleराष्ट्रपति पौडेलद्वारा गाई पूजा
Next Article त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती


NPL Special
NPL Special
NPL Special
NPL Special