काठमाडौं, भारतमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने तयारीस्वरूप नयाँ राहदानीका लागि आवेदन दिएकी छन्। उनले नयाँ दिल्लीस्थित बंगलादेशी दूतावासमार्फत आवेदन दिएको बताइएको छ। उनका वकिलले पनि नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न कूटनीतिक पहल गरेका छन्। हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने योजना बनाएको उनका सहयोगीले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special