काठमाडौं, रासिद खानको अर्धशतकको मद्दतमा काठमाडौं गोर्खाजले एनपीएलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ। टियु मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनायो। रासिदले ३० बलमा दुई चौका र चार छक्कासहित ५२ रन बनाए। सहान अराचिगेले ३३ तथा विलियम बोसिस्टोले २७ रन जोडे। चितवनका रिजन ढकालले तीन विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रासिद खानको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य
ब्याटिङ गर्दै काठमाडौँ गोर्खाजका खेलाडी
काठमाडौँ, २३ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै काठमाडौँ गोर्खाजका खेलाडी । तस्बिरः किरणराज विष्टररासस

NPL Special
NPL Special
NPL Special
NPL Special