काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो। जनकपुरका कप्तान हरमीत सिंहले चार विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। जितसँगै ८ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो
बलिङ गर्दै सूदरपश्चिम रोयल्सका खेलाडी
काठमाडौँ,२४ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सूदरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा बलिङ गर्दै सूदरपश्चिम रोयल्सका खेलाडी। तस्बिरः किरणराज विष्ट/रासस

NPL Special
NPL Special
NPL Special
NPL Special