काठमाडौं, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए उनीविरुद्ध सुनाइएको मृत्युदण्डको फैसला कार्यान्वयन गरिने मुख्य अभियोजक मोहम्मद अमिनुल इस्लामले बताएका छन्। मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै सन् २०२५ नोभेम्बरमा हसिनालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको थियो। सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि भारतमा निर्वासनमा रहेकी हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने योजना बनाएको बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special