काठमाडौं, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको छ । सत्ता साझेदार दलहरू नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनी बहुमत सिद्ध गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।
मुख्यमन्त्री यादवले सो दिन दिउँसो १ बजे विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छन् । सत्ता समीकरण फेरिएसँगै उनले आफ्नो सरकारको निरन्तरताका लागि संसदमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।


NPL Special
NPL Special
NPL Special
NPL Special