काठमाडौं, बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले हेटौँडा अस्पतालको सभाहलमा शुक्रबार मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारी (ईभी) दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवार तथा आफन्तसँग छलफल गरेका छन् । दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो। मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरुले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special