काठमाडौं, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरानका प्रमुख आणविक केन्द्रमा आफ्ना निरीक्षकलाई पुनः पहुँच दिन आग्रह गरेको छ। शुक्रबार सार्वजनिक प्रतिवेदनमा निरीक्षण र प्रमाणीकरण गतिविधि तत्काल सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। सन् २०२५ जुनमा इजरायल र अमेरिकाले आक्रमण गरेपछि एजेन्सीले इरानका प्रमुख आणविक केन्द्रमा निरीक्षण गर्न पाएको छैन। इरानले भने आणविक हतियार बनाउने प्रयास गरिरहेको आरोप अस्वीकार गर्दै आएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special