काठमाडौं, मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्। संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनुपर्नेछ। दाबी पेस गर्ने समय मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि प्रक्रिया अघि बढेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, मंसिर ४ सम्म समय
Previous Articleपार्टी र सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने
Next Article कांग्रेसका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा


NPL Special
NPL Special
NPL Special
NPL Special