काठमाडौं, आज देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। बिहान उपत्यका, खोँच र तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special