काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने पार्टीको आठौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने उनले बताएका हुन्। शाहीले एक–दुई दिनभित्र औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पनि अध्यक्षका आकांक्षी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा
Previous Articleदानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुने
Next Article बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special