काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको इलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो। कामिल मिशाराले ५९ बलमा १२० रनको अविजित शतकीय पारी खेले भने रवि बोपाराले ५३ रन जोडे। काठमाडौंका करण केसी र राशिद खानले २–२ विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कामिल मिशाराको शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य
ब्याटिङ गर्दै चितवन राइनोजका खेलाडी
काठमाडौँ, २ मङ्सिरः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोज र काठमाडौँ गोर्खाज खेलाडीबीच आज भएको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै चितवन राइनोजका खेलाडी । तस्बिरः तस्बिरः घनश्याम श्रेष्ठ/रासस

NPL Special
NPL Special
NPL Special
NPL Special