काठमाडौं, नेपाली बजारमा सुनचाँदीको भाउ घट्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला तीन हजार ३०० रुपैयाँले घटेर दुई लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ४५ रुपैयाँले घटेर तीन हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तीन हजार ३८० रुपैयाँ थियो। आइतबार दुई लाख ७० हजार २०० रुपैयाँ रहेको सुन पाँच दिनमै १२ हजार ६०० रुपैयाँले सस्तिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसंसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा
Next Article एपेकमा चीन अग्रणी भूमिका निर्वाह गर्न तयार छः सी


NPL Special
NPL Special
NPL Special
NPL Special