काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन् । बिहीबार चीनको सेन्जेनमा आयोजित एपेकको ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै उनले क्षेत्रीय सहकार्य सुदृढ बनाउन चीन सबै पक्षसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले व्यापार तथा लगानी सहज बनाउन, डिजिटल प्रविधि विस्तार गर्न र व्यापारिक अवरोध घटाउन पनि आग्रह गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special