Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ

    November 29, 2026, 3:55 pm

    सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते

    November 29, 2026, 3:32 pm

    अलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    November 29, 2026, 3:30 pm
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ

      November 29, 2026, 3:55 pm

      सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते

      November 29, 2026, 3:32 pm

      अलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

      November 29, 2026, 3:30 pm

      दशौँ राष्ट्रिय खेलकुद: आर्मी र कोशी सेमिफाइनलमा

      November 29, 2026, 3:15 pm

      हिमाली जिल्लामा मंसिर २४ र २५ मा कांग्रेस अधिवेशन

      November 29, 2026, 2:55 pm
    • राजनीति

      हिमाली जिल्लामा मंसिर २४ र २५ मा कांग्रेस अधिवेशन

      November 29, 2026, 2:55 pm

      इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

      November 29, 2026, 11:54 am

      राप्रपाको ४० हजार क्रियाशील सदस्य घटे

      November 29, 2026, 10:29 am

      दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

      November 29, 2026, 9:48 am

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने

      November 27, 2026, 10:29 am

      ‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा

      November 26, 2026, 12:55 pm

      ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

      November 26, 2026, 7:15 am

      सिनेपा स्टुडियो निर्माणमा ढिलाइ नगर्न सञ्चारमन्त्रीको निर्देशन, प्राकृतिक सौन्दर्य जोगाउन विकल्प खोजिने

      November 25, 2026, 8:00 pm

      जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन

      November 20, 2026, 7:59 pm
    • सामाजिक

      तिहारमा ठूलो आवाज निकालेर उपद्रव मच्चाउने २५ मोटरसाइकलमाथि प्रहरीको कारबाही

      November 11, 2026, 12:25 pm

      ६ जिल्लामा प्रहरीको सक्रियता: लागूऔषधसहित १२ जना पक्राउ

      November 11, 2026, 11:30 am

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वपरराष्ट्रमन्त्रीका सुझाव
    अन्तर्राष्ट्रिय

    प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वपरराष्ट्रमन्त्रीका सुझाव

    chhotokhabarBy chhotokhabarNovember 20, 2026, 12:05 pmUpdated:November 20, 2026, 12:46 pmNo Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-20  प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा द्विपक्षीय हित, आपसी विश्वास, व्यापार, ‘कनेक्टिभिटी’, हवाई रुट र जलविद्युत्लाई प्राथमिकता दिन पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा जाँदैछन् ।
    भ्रमणका सन्दर्भमा डा. प्रकाशशरण महतले व्यापार घाटा र विमानस्थल सञ्चालन, प्रदीप ज्ञवालीले आपसी विश्वास, हवाई रुट र जलविद्युत्, सुजाता कोइरालाले अधुरा काम र हवाईमार्ग, उपेन्द्र यादवले लगानी, व्यापार र सीमा समस्या तथा विमला राई पौडेलले राजनीतिक र जनजीविकाका मुद्दा उठाउनुपर्ने सुझाव दिएका हुन् ।

    डा. प्रकाशशरण महत

    • व्यापार घाटा न्यूनीकरण र नेपाली वस्तु तथा सेवा निर्यातमा सहजीकरण गर्नुपर्ने।
    • सीमा समस्या तथा भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विषय प्राथमिकताका साथ उठाउनुपर्ने।
    • दुई देशबीच दीर्घकालीन विश्वास कायम गर्दै दुवै पक्षका चासो र नेपालको राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने।

    प्रदीप ज्ञवाली

    छिमेकीका जायज सरोकार सुन्दै नेपाल–भारतबीच आपसी विश्वास अभिवृद्धि गर्नुपर्ने।

    • सन् २०१८ मै समझदारी भइसकेको नयाँ हवाई रुट प्राप्त गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने।
    • छिमेकीका जायज सरोकार सुन्दै नेपाल–भारतबीच आपसी विश्वास अभिवृद्धि गर्नुपर्ने।
    • जलविद्युत् आयोजना कार्यान्वयन, आर्थिक साझेदारी, मूल्य शृङ्खला र संयुक्त आयोजनाबारे खुलस्त छलफल गर्नुपर्ने।

    सुजाता कोइराला

    • विगतमा अघि बढाइएका अधुरा काम पूरा गर्नुपर्ने।
    • नेपालका लागि थप हवाईमार्ग प्राप्त गर्न पहल गर्नुपर्ने।
    • हवाईमार्ग विस्तारले क्षेत्रीय पर्यटन, नागरिक आवतजावत, व्यापार र द्विपक्षीय सम्बन्धमा सहयोग पुग्ने।
    • दुवै देशलाई लाभ हुने सम्भावित विषयमा आपसी समझदारी र सहकार्य गर्नुपर्ने।

    उपेन्द्र यादव

    • दुई देशबीचको अविश्वास र तिक्तता हटाएर सम्बन्ध सुधार गर्नुपर्ने।
    • समृद्धिका लागि लगानी, विकास र व्यापारलाई प्राथमिकता दिनुपर्ने।
    • पारवहन समस्या, हवाईमार्ग र सीमा विवाद समाधान गर्नुपर्ने।
    • सुरक्षा चासो, सीमावर्ती नागरिकका समस्या तथा जलस्रोत विकास र बङ्गलादेशमा विद्युत् निर्यातका लागि भारतको साथ लिने विषय उठाउनुपर्ने।

    विमला राई पौडेल

    • राजनीतिक प्रकृतिका विषयमा आवश्यक गृहकार्य गरी नेपालको धारणा स्पष्ट राख्नुपर्ने।
    • व्यापार घाटा र भारतले बेला–बेलामा निर्यात रोकिदिँदा नेपालमा उत्पन्न हुने अभावजस्ता जनजीविकाका समस्या उठाउनुपर्ने।
    • हवाईमार्ग विस्तार, विद्युत् व्यापार र ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकता दिनुपर्ने।
    nepal picks spotlight
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleरुबीभ्याली जिप दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
    Next Article प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक कार्यक्रम सार्वजनिक
    chhotokhabar
    • Website

    Related Posts

    प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ

    November 29, 2026, 3:55 pm

    सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते

    November 29, 2026, 3:32 pm

    दशौँ राष्ट्रिय खेलकुद: आर्मी र कोशी सेमिफाइनलमा

    November 29, 2026, 3:15 pm

    हिमाली जिल्लामा मंसिर २४ र २५ मा कांग्रेस अधिवेशन

    November 29, 2026, 2:55 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm587 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm300 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm201 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm49 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm45 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm43 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    NPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL Special