काठमाडौं, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार थपिरहेको बताएकी छन्। विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा उनले अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय कार्ययोजना कार्यान्वयन, प्रभावकारी नियमन, खोप र सुरक्षित खानेपानीमा जोड दिइन्। एएमआर मानव, पशुपन्छी र वातावरणसँग जोडिएको साझा चुनौती भएको उनको भनाइ छ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान: प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्यो


NPL Special
NPL Special
NPL Special
NPL Special