काठमाडौं, क्रिकेट मैदानमा खेल र बाल अधिकारलाई जोड्दै विश्व बाल दिवस मनाइएको छ । युनिसेफ नेपाल, नेपाल क्रिकेट सङ्घ र अष्ट्रेलियाली राजदूतावासको सहकार्यमा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कार्यक्रममा करिब एक हजार ५०० बालबालिकासहित दुई हजार सहभागी भए । कार्यक्रममा खेलकुदमार्फत बाल अधिकार, लैङ्गिक समानता र सामाजिक परिवर्तन प्रवर्द्धनसँगै जलवायु परिवर्तन, द्वन्द्व र असमानताले बाल अधिकार संरक्षणमा पारेको चुनौतीबारे चर्चा गरियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special