काठमाडौं, काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनविरुद्ध बालबालिकाको सहभागिता बढाउन १० जनालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गर्ने भएको छ। सोमबारदेखि सुरु हुने ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत भिडियो प्रतियोगिताका उत्कृष्ट १० विद्यार्थीलाई दूत बनाइनेछ। उनीहरूले वर्षभरि जलवायु संरक्षणसम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागिता जनाउनेछन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special