काठमाडौं, नेपाल र भारतका धार्मिक तथा सांस्कृतिकस्थललाई जोडेर सीमापार धार्मिक पर्यटन परिपथ निर्माण गर्न दुवै देशका विज्ञहरूले सुझाव दिएका छन्। नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको नेपाल–भारत नीति संवादमा धार्मिक गन्तव्यको पहिचान गरी संयुक्त रूपमा पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको हो। विज्ञहरूले धार्मिक परिपथसँगै प्राचीन ग्रन्थको अनुवाद तथा डिजिटलाइजेसन र पर्यटन पूर्वाधार विकासमा पनि सहकार्य गर्न सुझाव दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाल-भारतका धार्मिकस्थल जोडेर पर्यटन परिपथ बनाउन प्रस्ताव
Previous Articleभारतीय उद्योगीलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह
Next Article आज वैकुण्ठ चतुर्दशी, हरि-हर मिलनको पर्व मनाइँदै


NPL Special
NPL Special
NPL Special
NPL Special