Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
म्याङलुङ नगरपालिका–९ शाब्लास्थित मेयङलुङ शीतभण्डारमा भण्डारणका लागि कृषक एवं व्यवसायीले किवीको ग्रेडिङ गर्दै । यहाँ तेह्रथुमसहित छिमेकी जिल्लाका कृषक तथा व्यवसायीले समेत भण्डारणका लागि किवी ल्याउने गरेका छन् । केही महिना शीतभण्डारमा राखेर बिक्री गर्दा किवीले राम्रो मूल्य पाउने र बजार अभावको समस्या झेल्नु नपर्ने कृषक तथा व्यवसायीको भनाइ छ। तस्बिरःरासस
Previous Article२०२५ मा आफन्तबाटै हरेक घण्टा ५ महिला तथा बालिकाको हत्या
Next Article बाइस लाखबराबरका मालसामान बरामद

NPL Special
NPL Special
NPL Special
NPL Special