काठमाडौं, अस्ट्रेलियाको महिला बिग ब्यास लिगमा बुधबार मेलबर्न रेनेगेड्सकी ब्याटर डिएन्ड्रा डटिन एक बल पनि नखेली बोल्ड आउट भएकी छन्। निर्धारित ७५ सेकेन्डभित्र क्रिजमा तयार नहुँदा अम्पायरले उनलाई पिचबाट पाँच मिटर टाढा उभिन लगाए। लगत्तै ब्रिस्बेन हिटकी बलर सारा ग्लेनले खाली स्टम्पमा बल प्रहार गर्दै डटिनलाई पेभेलियन फर्काइन्। बिग ब्यासको इतिहासमा यो नियम प्रयोग भएको यो पहिलोपटक हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special