काठमाडौं, नेपाली कांग्रेसले हिमाली जिल्लामा मंसिर २४ र २५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। सम्भावित हिमपात र मौसमको प्रतिकूलतालाई ध्यानमा राखेर अन्य जिल्लाभन्दा अगाडि अधिवेशन गर्न लागिएको पार्टी सभापति गगनकुमार थापाले बताएका छन्।
अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन हुनेछ। प्रदेश अधिवेशन भने पुस १२ देखि १८ गतेसम्म फरक-फरक दिनमा गर्ने तयारी छ। निर्वाचन समितिले सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरी अन्तिम कार्यतालिका सार्वजनिक गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleछाडा चौपाया व्यवस्थापनमा धनगढीको गौशाला प्रभावकारी
Next Article दशौँ राष्ट्रिय खेलकुद: आर्मी र कोशी सेमिफाइनलमा


NPL Special
NPL Special
NPL Special
NPL Special