सरकारले निर्वाचनका क्रममा सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न निगरानी बढाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गैरकानुनी गतिविधिमा कडाइका साथ कारबाही गर्ने जनाएको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा संयन्त्र सक्रिय बनाइनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निर्वाचनमा सामाजिक सञ्जाल दुरुपयोग रोक्न सरकारको कडा निगरानी
Previous Article‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएपछि आयोगसँग सर्वोच्चको जवाफ माग
Next Article नेप्सेमा करेक्सन, सूचक ९.४३ अंकले घट्यो


NPL Special
NPL Special
NPL Special
NPL Special