सेयरबजारमा बुधबार ९.४३ अंकको करेक्सन आएको छ। नेप्से घटेर २७०५.३८ विन्दुमा सीमित भएको हो। अघिल्लो दिन पाँच महिनाकै उच्चमा पुगेपछि बजारमा करेक्सन देखिएको हो। यस दिन ८ अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भयो भने अधिकांश सूचक राताम्य रहे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनिर्वाचनमा सामाजिक सञ्जाल दुरुपयोग रोक्न सरकारको कडा निगरानी
Next Article अमेरिकाबाट थप ८० नेपाली डिपोर्ट, अनुसन्धान सुरु


NPL Special
NPL Special
NPL Special
NPL Special