नेपाल आयल निगमले अनुसार देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको बताएको छ। दैनिक औसत ९० बुलेट माग भए पनि हाल १ सय १८–१३२ बुलेट ग्यास लोडिङ भइरहेको निगमको भनाइ छ। निगमले उपभोक्तालाई अनावश्यक सिलिन्डर स्टक नगर्न र ढुक्क हुन आग्रह गर्दै, आगामी चुनाव अवधिभर पनि नियमित आपूर्ति सुनिश्चित हुने दाबी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त: आयल निगम
Previous Articleसुन–चाँदीको मूल्य बढ्दा बैंकमा धितो र ऋण प्रवाह बढ्यो
Next Article चुनावी चन्दा र खर्च अब अनिवार्य बैंक खातामार्फत


NPL Special
NPL Special
NPL Special
NPL Special