नेप्से परिसूचक बुधबार पनि घटेर १.६४ अंकले ओरालो लाग्दै २६८१.५० बिन्दुमा बन्द भएको छ। सूचक घटे पनि ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकम घटेर ७ अर्ब ४९ करोडमा सीमित भएको छ भने आँखुखोला हाइड्रोमा सबैभन्दा धेरै कारोबार भयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special