नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ अनुसार देशका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत र ९५.५ प्रतिशतमा टेलिफोन सुविधा पुगेको छ। इन्टरनेट प्रयोग पनि बढ्दो छ। तर बालमृत्युदर, पानीको गुणस्तर र माध्यमिक तहको विद्यालय पहुँच अझै चुनौतीपूर्ण रहेको देखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आधारभूत सेवामा पहुँच बढ्यो, स्वास्थ्य र शिक्षामा अझै चुनौती
Previous Articleसेयरबजारमा निरन्तर गिरावट, नेप्से २६ अंकले घट्यो
Next Article जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप


